
एस.एल.सी परिक्षामा चिट चोराए सरकारले छ महिना कैद र एक लख रुपैयाँसम्म जरिवना गर्ने भएको छ । परिक्षा नियन्त्रण कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी एस्तो जानकारी दिएको हो । परिक्षा नियन्त्रक चित्र देबकोटाले चिट चोराए छ महिना कैद र एक लाख जरिवन गर्ने वताए । 'अनियमितता धेरै भयो, एसले परिक्षाको विश्वाशनियतालाई चुनौती दिएको छ' उनले पत्रकार सम्मेलन्मा भने ।...
एस.एल.सी ( SLC ) चैत १२ देखी २० सम्म सञ्नचालन हुनेछ । परिक्षामा नेयमित र एक्जाम्प्टेड गरी ४ लख ६६ हजर ३ सये परिक्षायर्थी सहभागि हुनेछन् । शिक्षामन्त्रिको अध्येअक्षतमा सम्पन्न सुरक्षा समिती बैठकले सबै अञ्चलमा सचिब्को सन्योजकत्वमा उचस्तरिय अनुगमन टोली खटाउने जनायिएअको छ । परिक्षामा आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिकालगायत सबै जिल्लामा पुराइसकेको नियन्त्रकले जनए ।
0 comments:
Post a Comment